AarthikBikash
शनिबार, साउन ३०, २०८३

राजनीति

सम्पत्ति शुद्धीकरण विभागबाट राजनीतिक प्रतिशोधको अन्त्य हुँदैछ : अर्थमन्त्री वाग्ले
राजनीति
सम्पत्ति शुद्धीकरण विभागबाट राजनीतिक प्रतिशोधको अन्त्य हुँदैछ : अर्थमन्त्री वाग्ले
  • १ महिना अगाडि

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राखेर राजनीतिक प्रतिशोधको माध्यम नबनाएको प्रष्ट पारेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले विभागलाई सरकारले सुधार गरिरहेको बताएका हुन् । विगतमा विभागमा उजुरी थुपारेर […]

विद्यार्थी संगठन हटाउने त्रिविको निर्देशनविरुद्ध ९ क्याम्पसका स्ववियू सभापतिद्वारा ध्यानाकर्षण
राजनीति
विद्यार्थी संगठन हटाउने त्रिविको निर्देशनविरुद्ध ९ क्याम्पसका स्ववियू सभापतिद्वारा ध्यानाकर्षण
  • २ महिना अगाडि

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आफ्ना सबै आंगिक क्याम्पसलाई क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय तथा विश्वविद्यालय परिसरबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउने तथा त्यसपछि ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता वैकल्पिक विद्यार्थी प्रतिनिधित्व संयन्त्र विकास गर्ने नीति […]