AarthikBikash
बिहिबार, अशोज १५, २०८३

राजनीति

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
राजनीति
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
  • २ महिना अगाडि

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातारबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल र मङ्गोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य-मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल र मङ्गोलियाबीच भूराजनीतिक रूपमा धेरै […]

तराई–मधेशको तनावबारे राष्ट्रपतिको चासो, पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल
ब्रेक्इङ न्युज
तराई–मधेशको तनावबारे राष्ट्रपतिको चासो, पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल
  • २ महिना अगाडि

काठमाडौं – तराई–मधेशमा पछिल्ला दिनहरूमा बढ्दो तनाव र असहज परिस्थितिप्रति चासो व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा छलफल गरेका छन्। सुनसरीको कप्तानगन्जमा भएको घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा तनाव बढ्दै गएको, केही स्थानमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको अवस्थाबीच राष्ट्रपति पौडेलले पछिल्लो परिस्थितिबारे उनीहरूसँग विचार–विमर्श […]