AarthikBikash
बिहिबार, अशोज १५, २०८३

राजनीति

गुप्तचर विभागलाई पुनः गृह मन्त्रालय मातहत ल्याउन सांसद केसीको माग
राजनीति
गुप्तचर विभागलाई पुनः गृह मन्त्रालय मातहत ल्याउन सांसद केसीको माग
  • २ महिना अगाडि

काठमाडौं – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतबाट हटाएर पुनः गृह मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै शक्ति एकै ठाउँमा केन्द्रित हुँदा लोकतान्त्रिक प्रणाली कमजोर हुने भन्दै उनले यस्तो धारणा राखेका हुन्। राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक प्रतिनिधि […]