लेखा समितिको सभापति प्रतिपक्षलाई दिन माओवादी सांसद सापकोटाको माग
काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोजीरहेको आशङ्का व्यक्त गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद सापकोटाले यस्तो बताएका हुन् ।त्यस्तै,सांसद सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको कार्यमाथि प्रश्न उठाएका छन्।उनले सभापति पोखरेल यसअघिको निर्णय उल्ट्याउने प्रयासमा रहेको बताए। सांसद सापकोटाले भने, ‘सार्वजनिक लेखा समितिका सभापतिले उपसमितिले दिएको स्पष्ट […]