AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थप ५७७ जनामा कोरोना संक्रमण दुइको निधन

थप ५७७ जनामा कोरोना संक्रमण दुइको निधन

  • शुक्रबार, साउन १३, २०७९
थप ५७७ जनामा कोरोना संक्रमण दुइको निधन

साउन १३, काठमाडौं।

देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चार हजार २८२ जनामा गरिएको परीक्षणमा ५७७ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ४७४ पीसीआर परीक्षणमा ३९१ र एक हजार ८०८ एन्टिजेन परीक्षणमा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार ३५६ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार