AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गण्डकी र सुदुरपश्चिममा भारी बर्षा हुने

गण्डकी र सुदुरपश्चिममा भारी बर्षा हुने

  • बिहिबार, साउन १९, २०७९
गण्डकी र सुदुरपश्चिममा भारी बर्षा हुने

काठमाडौं – आज पश्चिम नेपालको गण्डकी र सदुरपश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको उल्लेख गर्दै महाशाखाले गण्डकी र सुदुरपश्चिम प्रदेशमा भारी बर्षाको सम्भावना रहेको जनाएको हो ।

बुधबार राति १२ बजेदेखि कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क छ ।

Facebook Comments

सम्बन्धित समाचार