AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपालमा आज थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

  • बुधबार, साउन १८, २०७९
नेपालमा आज थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा गरी ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

कोरोनाबाट आज ३०१ जना निको भएका छन् भने कसैकाे मृत्युको खबर छैन । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार