AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना पुष्टि

  • आइतवार, साउन २२, २०७९
पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४५१ तथा एन्टिजेन विधिबाट १०२ जनामा गरी ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

कोरोनाबाट आज ४३३ जना निको भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या पाँच हजार ६५९ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार