AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिइँदै

निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिइँदै

  • बुधबार, भदौ १५, २०७९
निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिइँदै

काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणासँग बयान लिन लागेको हो ।

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो ।

१ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।

Facebook Comments

सम्बन्धित समाचार