AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष ओली झापा- ५ बाट उम्मेदवार सिफारिस

एमाले अध्यक्ष ओली झापा- ५ बाट उम्मेदवार सिफारिस

  • सोमवार, भदौ २०, २०७९
एमाले अध्यक्ष ओली झापा- ५ बाट उम्मेदवार सिफारिस

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा– ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा– ५ का एमाले इन्चार्ज होम थापाले बताए।

ओली २०७४ सालको चुनावमा ५७ हजार १३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए।

Facebook Comments

सम्बन्धित समाचार