AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

  • मङ्लबार, मंसिर ६, २०७९
चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

चितवन – चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् ।

दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ७१२ मत पाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार