AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो

भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो

  • शनिबार, मंसिर १०, २०७९
भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो

मोरङ । एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् ।

शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् ।

०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार