AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • इलाम १ बाट एमालेका महेश निर्वाचित, झलनाथ खनाल पराजित

इलाम १ बाट एमालेका महेश निर्वाचित, झलनाथ खनाल पराजित

  • आइतवार, मंसिर ११, २०७९
इलाम १ बाट एमालेका महेश निर्वाचित, झलनाथ खनाल पराजित

काठमाडौं । इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई झण्डै २ हजार ५ मतान्तरले हराउँदै बस्नेत निर्वाचित भएका हुन् ।

बस्नेतले २५ हजार ६९९ मत ल्याउँदा खनालले २३ हजार ४५ मत प्राप्त गरे । जितहारको औपचारिक घोषणा समानुपातिकतर्फको मतगणना सकिएपछि मात्र गरिने निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।

Facebook Comments

सम्बन्धित समाचार