mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • फेरि देउवाकै नेतृत्वमा सरकार बन्छः मन्त्री कार्की

फेरि देउवाकै नेतृत्वमा सरकार बन्छः मन्त्री कार्की

  • बिहिबार, मंसिर १५, २०७९
फेरि देउवाकै नेतृत्वमा सरकार बन्छः मन्त्री कार्की

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन्। सुनसरी– ४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र प्रधानमन्त्री देउवा नै हुने बताएका हुन्।

उनले मतदाताले आफूमाथि विश्वास गरेका धन्यवाद दिए। बिहीबार आएको अन्तिम मतपरिणाममा मन्त्री कार्कीले एमाले उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतान्तले पराजित गरेका छन्। उनले आफ्नो चुनाव क्षेत्रमा गरेको कामको आधारमा मतदाताले विश्वास लिएको बताए।

विजयपछि पनि उनले मतदातासँग यस क्षेत्रमा गर्नुपर्ने कामको विषयमा सुझाव लिने बताए।

सम्बन्धित समाचार