AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • दोलखाको प्रतिनिधिसभातर्फ माओवादीका गंगा कार्की विजयी

दोलखाको प्रतिनिधिसभातर्फ माओवादीका गंगा कार्की विजयी

  • सोमवार, मंसिर १९, २०७९
दोलखाको प्रतिनिधिसभातर्फ माओवादीका गंगा कार्की विजयी

काठमाडौं – दोलखाको प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी एमालेका बालकृष्ण शिवाकोटीलाई ५ सय १८ मतको अन्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्कीले ३६ हजार ९ सय ९५ मत पाउँदा शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाए ।

Facebook Comments

सम्बन्धित समाचार