AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • गठबन्धनकै सरकार बन्छः प्रचण्ड

गठबन्धनकै सरकार बन्छः प्रचण्ड

  • बुधबार, मंसिर २८, २०७९
गठबन्धनकै सरकार बन्छः प्रचण्ड

पोखरा-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनको सरकार बन्ने बताएका छन्। बुधबार कास्कीमा भएको एक कार्यक्रममा सहभागी भएका प्रचण्डले सो कुरा बताएका हुन्।

प्रचण्डले अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको बताउँदै आवश्वक परे माओवादीले पनि यसको नेतृत्व लिने अवस्था आउन सक्ने उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सरकार गठबन्धनकै हुन्छ। अहिले सरकार गठनको विषय चलिरहेको छ। तर नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको छ।’

Facebook Comments

सम्बन्धित समाचार