mega darknetmega darknet
AarthikBikash
आइतवार, मंसिर ८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

  • बुधबार, मंसिर २८, २०७९
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं –मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले बुधबार अन्तिम मत परिणाम सार्वजनिक गरेको हो।

निर्वाचन सम्पन्न भएको करिव ३ सातापछि आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो। आयोगले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको छ।

आयोगले निर्वाचनको प्रतिवेदन भोलि बिहीबार राष्ट्रपतिसमक्ष बुझाउने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए।

प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने थपलियाले जानकारी दिए।

सम्बन्धित समाचार