AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • मध्यपश्चिममाञ्चल ट्रक तथा ट्याक्टर व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मध्यपश्चिममाञ्चल ट्रक तथा ट्याक्टर व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

  • शुक्रबार, पुस १, २०७९
मध्यपश्चिममाञ्चल ट्रक तथा ट्याक्टर व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं-मध्य पश्चिममाञ्चल ट्रक तथा टयाक्टर व्यवसायी संघ, सुर्खेतको २४ औं वार्षिक साधारण सभा तथा २५ औं स्थापना दिवस रजत जयन्ती समारोह कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ ।

мега ссылкамега ссылка

кракен ссылкакракен ссылка
No description available.

वीरेन्द्रनगरमा आयोजित सभामा १५ सय ढुवानी व्यवसायी भेला भएका थिए । उनीहरुले आफ्नो हकहित र अधिकारको संरक्षण र सम्बद्र्धनमा संस्थागत पहल आवश्यक रहेको बताएका छन् । व्यवसायीहरुले यातायात व्यवस्था ऐन, नियम, कार्यविधी, निर्देशिका समयसापेक्ष संशोधन तथा सुधार गर्नुपर्ने माग समेत राखेका छन् ।

mega darknetmega darknet

No description available.

Вот актуальная кракен даркнет для входа.

संघका महासचिव मदनकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा पन्जिकरण, जाँचपास, रुट परमिटमा भएको झन्झटिलो व्यवस्था हटाउन माग समते गरिएको छ ।कार्यक्रम नेपाल यातायात व्यवसाय महासंघका केन्द्रीय सदस्य चेतनकुमार थानीको सभापतित्वमा सम्पन्न भएको हो ।कार्यक्रमकाको प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ थिए भने विशिष्ट अतिथि सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल ।

No description available.

कर्णाली प्रदेशको राजधानी ऐतिहासिक तथा सुन्दर नगरी वीरेन्द्रनगर सुर्खेतका अग्रज व्यवसायीहरुको अथक मेहेनत र प्रयासले ढुवानी व्यवसायीहरुको हकहित र अधिकारको संरक्षण र सम्बर्द्धन गर्दै संस्थागत पहलको आवश्यकतालाई महशुस गरेर यस क्षेत्रका ढुवानी व्यवसायीहरुलाई एकजुट गराउदै वि.सं. २०५४ साल पौष १ संघको स्थापना भएको थियो । संघले स्थापना कालदेखि २५ औ स्थापना दिवस रजत जयन्ती समारोहसम्म ल्याई पु¥याउनको लागि आ–आफ्नो स्थानबाट प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ ।
यस्तो छ संघको वार्षिक प्रगति प्रतिवेदन

No description available.

No description available.

No description available.

No description available.

No description available.

सम्बन्धित समाचार