AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • आजको मौसमः यी स्थानहरुमा हिमपातको सम्भावना

आजको मौसमः यी स्थानहरुमा हिमपातको सम्भावना

  • मङ्लबार, पुस ५, २०७९
आजको मौसमः यी स्थानहरुमा हिमपातको सम्भावना

काठमाडौं-हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराइका थोरै भू-भागमा हुसु/कुहिरो रहेको छ ।

दिउँसोː प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

रातीː प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार