AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी संसदीय दलको नेतामा प्रचण्ड

माओवादी संसदीय दलको नेतामा प्रचण्ड

  • बिहिबार, पुस ७, २०७९
माओवादी संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं-नेकपा माओवादी संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।

माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो । बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार