AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • राजनीति
  • सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन सकियो

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन सकियो

  • शनिबार, पुस ९, २०७९
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन सकियो

काठमाडौं-प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भए पनि आजको बैठक निष्कर्षमा पुग्न नसकेको उनलको भनाइ छ ।

उनले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार