AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

  • बुधबार, पुस १३, २०७९
आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

काठमाडौं – प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा झडप भएको हो । दुई जना घाइते भएका छन् । उनीहरूलाई मोडेल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार