AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

  • बुधबार, पुस १३, २०७९
सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । उनी आज साँझ खुमलटारबाट बालुवाटार गएका हुन् । बालुवाटारका ज्योतिष टिकाराम घिमिरेको साइतअनुसार प्रचण्ड साँझ ६ः२० मा बालुवाटार सरेका हुन् ।

निवर्तमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएका थिए । देउवाले खाली गरेपछि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् ।

प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा सोमबार सपथ लिएका थिए । साढे पाँच वर्षपछि बालुवाटार छिरेका प्रचण्डको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल हो ।

Facebook Comments

सम्बन्धित समाचार