AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज सुनुवाइ

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज सुनुवाइ

  • शुक्रबार, पुस २२, २०७९
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज सुनुवाइ

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

लामिछाने सांसद हुनसमेत अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्च रिट दायर गरिएको थियो । सर्वोच्चले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि त्यससम्बन्धी निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार