AarthikBikash
शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

  • बुधबार, पुस २७, २०७९
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन् ।

खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन गर्न प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए भने उनलाई मंगलबार संसदबाट विश्वासको मत प्राप्त भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार