кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, असार १९, २०८२

चोभारमा कार दुर्घटना

  • सोमवार, माघ २, २०७९
चोभारमा कार दुर्घटना

काठमाडौं-काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज साँझ एक कार दुर्घटना भएको छ ।

चोभारबाट खोकनातर्फ जाँदै गरेको कार  बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उद्धारका लागि अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट टोली खटिएको बताए । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार