AarthikBikash
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने

नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने

  • बुधबार, फाल्गुन १७, २०७९
नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने

काठमाडौं – इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ ।

आईओसीले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ मूल्यसूची पठाएको थियो ।

तर नेपाल आयल निगमले भने मूल्य यथावत् रहने जनाएको छ । निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको हो ।

एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा करिब ४० करोड रुपैयाँ नाफा हुने देखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार