AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

  • मङ्लबार, चैत्र १४, २०७९
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं-मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टाली गठन गरेका हुन् ।

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगा छन् ।

यो टोलीले मिटर ब्याज पीडितसँग भेटेपछि लगत्तै प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई भेटेर माग सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार