mega darknetmega darknet
AarthikBikash
बुधबार, कार्तिक २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • बैंक
  • चैतसम्म श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि

चैतसम्म श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि

  • बिहिबार, बैशाख २८, २०८०
चैतसम्म श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि

काठमाडौं – गत चैत मसान्तसम्म व्यक्तिगत र संस्थागत रुपमा श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई तीन लाख ८७ हजार ८३९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो।

सम्बन्धित समाचार