AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालाल अस्पतालमा भर्ना

राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालाल अस्पतालमा भर्ना

  • मङ्लबार, जेष्ठ ३०, २०८०
राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालाल अस्पतालमा भर्ना

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।

मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको अस्पतालले जनाएकाे छ । उनी हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार