AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम

गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम

  • मङ्लबार, जेष्ठ ३०, २०८०
गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलको एन्जिओग्राम गरिएको छ ।

छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो । उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।

राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार