AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • खेलकुद
  • नेदरल्याण्डसँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

नेदरल्याण्डसँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

  • शनिबार, असार ९, २०८०
नेदरल्याण्डसँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं-नेपाल नेदरल्याण्डसँग पराजित हुँदै आइसिसी विश्वकप छनोट अन्तर्गत समूह चरणबाटै बाहिरिएको छ ।

आइतबार जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा भएको अन्तिम खेलमा नेदरल्याण्डसँग ७ विकेटले पराजित हुँदै नेपालको सुपर सिक्समा पुग्ने लक्ष्यसमेत समाप्त भएको छ ।

जितको लागि नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्डले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

Facebook Comments

सम्बन्धित समाचार