AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुर्दैँ

नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुर्दैँ

  • मङ्लबार, असार १९, २०८०
नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुर्दैँ

काठमाडौं-आज नेपाल र मलेसियाका बिचमा क्रिकेट प्रतिस्पर्धा हुदैँछ ।

एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो फाइनल खेल हुनेछ । जसअनुसार अहिले बिहान ७ः १५ बजेवाट सुरु हुनेछ ।

नेपालले यसअघि दुईवटा उपाधी हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उदेश्यसहित मैदानमा उत्रन लागेको हो ।

यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । दुवै खेलाडी आज आफनो जादु प्रदर्शन गर्ने तयारीका साथ मैदानमा देखिन लागेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार