AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी प्रदेश : नवनियुक्त तीन मन्त्रीले लिए शपथ

कोशी प्रदेश : नवनियुक्त तीन मन्त्रीले लिए शपथ

  • आइतवार, असार २४, २०८०
कोशी प्रदेश : नवनियुक्त तीन मन्त्रीले लिए शपथ

विराटनगर- कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र  रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आचार्य र कार्की माओवादीबाट र खत्री कांग्रेसबाट मन्त्री बनेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिए पनि कार्की र खत्रीको मन्त्रालय तोकिएको छैन ।

Facebook Comments

सम्बन्धित समाचार