AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नाबालिग बलात्कार आरोपमा बुटवलबाट एक जना पक्राउ

नाबालिग बलात्कार आरोपमा बुटवलबाट एक जना पक्राउ

  • आइतवार, असार २४, २०८०
नाबालिग बलात्कार आरोपमा बुटवलबाट एक जना पक्राउ

तिलोत्तमा-बुटवलमा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । ११ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार पक्राउ परेका हुन् ।

परियारले शनिबार राति बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार