кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, साउन २१, २०८२

सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति

  • बुधबार, भदौ ६, २०८०
सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति

काठमाडौं-राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

बुधबार बसेको बैठकमा सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने दुई बुँदे सहमति भएको हो ।

योसँगै माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।

सम्बन्धित समाचार