AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

  • शुक्रबार, भदौ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार