кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार २४, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • ललितानिवास जग्गा प्रकरण : अदालतमा मुद्दा दर्ता, २९० जना प्रतिवादी

ललितानिवास जग्गा प्रकरण : अदालतमा मुद्दा दर्ता, २९० जना प्रतिवादी

  • आइतवार, भदौ १०, २०८०
ललितानिवास जग्गा प्रकरण : अदालतमा मुद्दा दर्ता, २९० जना प्रतिवादी

काठमाडौं- ललितानिवास जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयले लगेको मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेकाे मुद्दामा २९० जनालाई प्रतिवादी बनाइएको छ ।

जसमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाहलगायत छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गरेर सकारी जग्गा निजी भनी बिक्रि गरिएकोमा निजी भनेर प्रमाणीत गर्न किर्ने काम गर्ने, हुँदै नभएको संगठीतका नाममा जग्गा राखेर मुआब्जा बाँड्दै जग्गा बिक्रि गर्नेसहित जग्गा खरिद गर्नेसम्मलाई प्रतिवादी बनाइएको छ ।

सम्बन्धित समाचार