AarthikBikash
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ

कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ

  • बुधबार, भदौ १३, २०८०
कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ

काठमाडौं-पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्। भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा राहुल महरा पक्राउ परेका हुन्।

राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।

सम्बन्धित समाचार