AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

  • शुक्रबार, भदौ १५, २०८०
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

काठमाडौंमा शुक्रबार सम्पन्न निर्वाचनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले अध्यक्षका अर्का प्रत्याशी उमेश पियालाई पराजित गरे ।अध्यक्षमा पारसले २३ मत पाए भने उनका प्रतिस्पर्धी पियाले १४ मत पाए । पारस प्यानलसहित निर्वाचित भएका हुन् ।

 

Facebook Comments

सम्बन्धित समाचार