кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, साउन २३, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • आन्दोलनका नाममा शिक्षकले विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

आन्दोलनका नाममा शिक्षकले विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

  • बुधबार, अशोज ३, २०८०
आन्दोलनका नाममा शिक्षकले विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं – काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरूले विद्यालय बन्द घोषणा गरेका छन्। तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ।

विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ। शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने महानगरले जनाएको छ।

सम्बन्धित समाचार