AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • नेप्सेमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत

नेप्सेमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत

  • सोमवार, अशोज ८, २०८०
नेप्सेमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ ।

कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ८० लाख कित्ता सेयर आइतबार सूचीकृत भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्म तोकेको छ । सोमबारबाट यसको पहिलो कारोबार सुरु भएको  छ।

Facebook Comments

सम्बन्धित समाचार