AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • ड्रोनबाट ब्यानर उडाएर एमाले बाग्मती प्रदेश अधिवेशन सुरु

ड्रोनबाट ब्यानर उडाएर एमाले बाग्मती प्रदेश अधिवेशन सुरु

  • सोमवार, अशोज ८, २०८०
ड्रोनबाट ब्यानर उडाएर एमाले बाग्मती प्रदेश अधिवेशन सुरु

काठमाडौं-नेकपा एमाले बागमती प्रदेश अधिवेशन ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर सुरु गरिएको छ ।

काठमाडौंमा सोमबारबाट सुरु भएको अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले पाँचजना पदाधिकारीसहित २४० सदस्यीय बागमती प्रदेशको नयाँ कमिटी चयन गर्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार