AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन

विमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन

  • शनिबार, अशोज १३, २०८०
विमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ । अबैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला बिमानस्थलबाट पक्राउ परेकी हुन् ।

बिमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको हो । उनका अनुसार बरामद गरिएको सुन झण्डै तीन किलोग्राम रहेको छ । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार