AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • शुक्रबारबाट संसद्को बजेट अधिवेशन अन्त्य गर्ने सहमति

शुक्रबारबाट संसद्को बजेट अधिवेशन अन्त्य गर्ने सहमति

  • बिहिबार, अशोज २५, २०८०
शुक्रबारबाट संसद्को बजेट अधिवेशन अन्त्य गर्ने सहमति

काठमाडौं-सत्तारुढ गठबन्धनमा संघीय संसदको चालु अधिवेशन भोलि शुक्रबारबाट अन्त्य गर्ने सहमति भएको छ । बिहीबार बसेको गठबन्धनको बैठकमा शुक्रबारबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने सहमति जुटेको हो ।

मन्त्रिपरिषद्को बैठक बसेर संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने र सोहीअनुसार राष्ट्रपतिले पनि सदनको चालु अधिवेशन अन्त्य गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Facebook Comments

सम्बन्धित समाचार