AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

  • शुक्रबार, कार्तिक ३, २०८०
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट डा. सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।

रूपक पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका छोरा हुन्। उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार