mega darknetmega darknet
AarthikBikash
शुक्रबार, कार्तिक २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • बिहानै प्रधानमन्त्री प्रचण्ड पुगे रोल्पा

बिहानै प्रधानमन्त्री प्रचण्ड पुगे रोल्पा

  • शुक्रबार, कार्तिक २४, २०८०
बिहानै प्रधानमन्त्री प्रचण्ड पुगे रोल्पा

रोल्पा-नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आज रोल्पा पुगेका छन्।

रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनको लागि  उनी आज बिहान काठमाडौंबाट रोल्पा हेलिकप्टरमा पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड थबाङका  स्थानीय बासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्‌घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री प्रचण्डले आजै  निर्माण सम्पन्न भइसकेको ५० शैयाको रोल्पा अस्पताल भवन उद्‌घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । दाहालले आजै नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिति रोल्पाले खुल्ला मञ्च टुँडिखेलमा आयोजना गरेको जनसभामा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार