AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • आर्थीक खबर
  • एनसेलको सेयर खरिद-बिक्री रोक्न लेखा समितिको निर्देशन

एनसेलको सेयर खरिद-बिक्री रोक्न लेखा समितिको निर्देशन

  • बुधबार, मंसिर २०, २०८०
एनसेलको सेयर खरिद-बिक्री रोक्न लेखा समितिको निर्देशन

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री रोक्न निर्देशन दिएको छ ।

बुधबारको बसेको बैठकले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको हो।

लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार