AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीले भेटे विपिन जोशीको परिवार

प्रधानमन्त्रीले भेटे विपिन जोशीको परिवार

  • शुक्रबार, मंसिर २२, २०८०
प्रधानमन्त्रीले भेटे विपिन जोशीको परिवार

 काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुवाआमासँग भेटेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन् ।

जोशीको रिहाका लागि कुटनीतिक रुपमा सरकारबाट भरपुर पहल भइरहेको चाँडै नै नतिजा आउने गरी काम भइरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

Facebook Comments

सम्बन्धित समाचार