AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

  • मङ्लबार, मंसिर २६, २०८०
घट्यो सुनको मूल्य

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३०० कायम भएको छ ।

तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार